भजनी न पा वाड न ४ र ९ कुडी र पहलवान गाँउको विचमा पर्ने कन्द्रा नदीमा झुलुगे पुलकोलागी न पा, हेल्पेटास, TBSसहितको संस्थाका टोलीसंग सर्वेक्षण गर्दै।