FAQs Complain Problems

भजनी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीज्यूहरुकाे सपथग्रहण कार्यक्रम ।

Read More

नगर प्रमुख शेर बहादुर चाैधरीज्यूद्धारा तेश्राे नगर तथा १५ औ श्राेतकेन्द्र स्तरिय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियाेगिता २०७६ समुद्घाटन /

Read More

भजनी न.पा.-१ मा रहेको श्री महुन्याल देवता थान /

Read More

भजनी न.पा.- ४ र ९ जोड्ने कन्द्रा नदिमा झुलुङ्गेपुल...

Read More

भजनी नगरपालिकाको संक्षिप्त परिचय :

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्य दक्षिणी क्षेत्रमा रहेको यस  भजनी नगरपालिकाको पूर्वमा टिकापुर नगरपालिका र जोशीपुर गा.पा., पश्चिममा कैलारी गा.पा., उत्तरमा घोडाघोडी नगरपालिका र जोशीपुर गा.पा. र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यको तिकुनियाँ , बेलरायाँ रहेका छन् । नेपाल सरकारले साबिक भजनी त्रिशक्ति नगरपालिका र थापापुर गा.बि.स. समाबेश गरि मिति २०७३-११-२७ मा घोषणा भएको यस भजनी नगरपालिकाको केन्द्र साबिक भजनी त्रिशक्ति नगरपालिकाको कार्यालय रहेको छ | ९ वटा वडामा विभाजित यस नगरपालिकाको कुल क्षेत्रफल १७६.२५ वर्ग कि.मि. र जनसंख्या ५१८४५ ( महिला २६१२९ , पुरुष २५७१६ ) रहेको छ |

दक्षिणमा रहेको मोहना नदी, नगरपालिकाको बिचबाट बग्ने कान्द्रा , काँढा नदी र पुर्व तिरबाट बग्ने पथरैया नदी नै यस नगरपालिकाका दु:ख र संभावनाहरु हुन् | विश्वमा नै लोपोन्मुख जलचर प्राणी डल्फिन यस नगरपालिकाको वडा नं. ३ र ८ को दक्षिणी भागमा रहेको मोहना नदीमा दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने देखिन्छ, त्यस्तै नगरपालिका क्षेत्रभित्र रहेका तालतलैया बिशेष गरी वडा नं.४ बिजुलियामा लौकहभौकाहा ताललाई समेत पर्यटकीय क्षेत्रको रुपमा बिकाश गर्न सकिने सम्भावना रहेको छ |  कैलाली जिल्लाकै सबै भन्दा बढी बाढीको डुबान, कटान, पटानीबाट बर्षेनी सयै बिगाहा खेतिबाली नोक्शान भई खाद्यान्न अभाव हुने र बस्तीहरु नै जोखिममा रहेका छन् |  

नगर प्रमुखज्यूद्धारा नगरबासीहरुमा शुभकामना तथा जनहितमा जारी सन्देश ।

Pages

जन प्रतिनिधि

केवल चौधरी
नगर प्रमुख
9858427203 , 091580078
राजु तिरुवा
नगर उप– प्रमुख
9858427204, 091580079

कर्मचारी

नोखिराम ओली
प्रमुख प्रशासकीय अधिकृत
nokhiramoli2077@gmail.com
091580101